Breaking News

गाेरखाकाे मनकामनामा काेसेली घर स्थापना

By मनासलु

October 12, 2021

मनकामना । जिल्लाकाे मनकामनामा काेसेली घर स्थापना भएकाे छ । काेसेली घरकाे साेमबार शहिद लखन गाउँपालिका अध्यक्ष रमेश थापा मगरले उद्घाटन गरेका हुन् । काेसेली घरमा स्थानीय स्तरमा उत्पादन भएका अर्गानिक बस्तु पाइने महिला समूहकी सदस्य राम माया श्रेष्ठले बताइन ।