शहिदलखनका स्वास्थ्य सँस्था दशैँमा नियमित चल्ने

बुधबार, असाेज २७, २०७८

गाेरखा । जिल्लाकाे शहिदलखन गाउँपालिका भित्र रहेका स्वास्थ्य सँस्थाहरु दशैँ पर्वकाे समयमा पनि नियमित सञ्चालनमा रहने भएका छन् । चाडपर्वका समयमा ग्रामिण क्षेत्रका नागरिकहरुकाे स्वास्थ्यलाइ प्राथमिकता दिँदै पालिकाले स्वास्थ्य सँस्था खुला राख्ने भएकाे हाे । कुनै पनि स्वास्थ्य समस्या आएमा सँधै झै स्वास्थ्य सँस्थामा गएर उपचार गराउन पालिकाले आग्रह गरेकाे छ ।

पालिकाले निर्देशन गरेकाे ड्युटी तालिका सहितकाे पत्र