नेपाली चलचित्र नेप्टे युट्युवको शिर्षस्थानमा “भिडियो”

आइतवार, असाेज ३१, २०७८

काठमाण्डौं । केहि समय अगाडी युट्युवमा रिलिज भएको नेपाली चलचित्र नेप्टे युट्युव ट्रेन्डिङको शिर्षस्थानमा रहेको छ । रोहित रुम्वाद्वारा निर्मित चलचित्रमा दयाहाङ राइ, बुद्धि तामाङ, छुल्ठिम गुरुङ लगायतका कलाकारहरुको अभिनय रहेको छ भने चलचित्रलाई देव कुमार श्रेष्ठले निर्देशन गरेका छन् ।