त्रिवेणि युवा क्लवले जित्याे आरुबाेट युवा क्लवलाइ

सोमवार, कार्तिक १५, २०७८

गाेरखा । स्व. काजि भुजेल र स्व. सोम ब गुरूङको  स्मृति फुटवल प्रतियाेगिताकाे आजकाे खेलमा त्रिवेणि युवा क्लवले आरुवाेट फुटवल क्लवलाइ ४ – ३ काे अन्तरले हराएकाे छ । पेनाल्टी सुट आउटमा त्रिवेणि युवा क्लव अर्काे चरणकाे लागि प्रवेश गरेकाे हाे ।

आज भएकाे दोस्रो खेलमा याङकाेट युवा क्लबलाई १ रनले हराउँदै  आबु खैरेनी veteran विजय भएको छ ।