प्रितम पोखरेल र सुनिता बुढा क्षेत्रीको “मुसी” सार्वजनिक (भिडियो सहित)

सोमवार, कार्तिक २२, २०७८

काठमाण्डौै । प्रितम पोखरेल र सुनिता बुढा क्षेत्रीको “मुसी” युट्युवमा सार्वजनिक भएको छ । प्रितम पोखरेलको शव्दट र संगित रहेको गितमा जुठे टेलिश्रृङ्खलाका कलाकारहरु जुठे (मरिमान श्रेष्ठ) र जुनकिरी (सरिता ढुङ्गाना) को अभिनय रहेको छ भने भिडियोलाई दिपेन्द्र तिमिल्सिनाले निर्देशन गरेका छन् ।