एलिना चौहानको “ए जिन्दगी” (भिडियो) सार्वजनिक

आइतवार, मंसिर १२, २०७८

काठमाण्डौं । चर्चित गायिका एलिना चौहानको स्वरमा फिमेल भर्सनमा ए जिन्दगी गित सार्वजनिक भएको छ ।

जिम्वे राईको शब्द, ऋषि खड्काको संगित र एलिना चौहानको स्वरमा रहेको गितमा जिम्वे राई, अन्जलि अधिकारी, रमेश अधिकारी, कृष्ण ढुंगाना लगायतको अभिनय रहेको छ भने भिडियोलाई बिक्रम चौहानले काल्पनिक कथालाई वियोगान्त रुपमा प्रस्तुत गरेका छन् ।