गाेरखा । बारपाकलाइ केन्द्र विन्दु बनाएर गएकाे गाेरखा भूकम्पकाे आज ७ वर्ष पूरा भएकाे छ । विहान १२ बजेकाे समयमा गएकाे भूकम्पका कारण गाेरखामा ठूलाे सँख्यामा धनजनकाे क्षती भएकाे थियाे ।