देवेन्द्र बब्लुको “हिरोनी” सार्वजनिक (भिडियो सहित)

बिहिबार, बैशाख ८, २०७९

काठमाण्डौं । गायन, निर्देशन र मोडलिङ तिनै बिधामा अव्वल देबेन्द्र बब्लुको नयाँ गित हिरोनी सार्वजनिक भएको छ ।

गितमा देबेन्द्र बब्लु र अस्मिता अधिकारीको स्वर रहेको छ भने स्वयं देबेन्द्रकै शब्द संगित रहेको छ । गितको भिडियोमा देबेन्द्र बब्लुका अलवा कविता नेपाली र विन्दु महर्जनले अभिनय गरेका छन् भने देबेन्द्र बब्लु आफैंले भिडियोलाई निर्देशन गरेका छन् ।

(भिडियो हेर्नुहोस्)