युवा गायक प्रकाश दुतराजको मन भुल्छ सार्वजनिक (भिडियो सहित)

बुधबार, जेष्ठ २५, २०७९

जेठ २५ काठमाण्डौ‌ं ।

लोकप्रिय युवा गायक युवा गायक प्रकाश दुतराजको नयाँ गित “मन भुल्छ” सार्वजनिक भएको छ ।

गितमा गायक दुतराज र शान्ति श्री परियारको स्वर रहेको छ भने प्रकाश दुतराज कै शव्द संगित रहेको छ । गितलाई कृष्ण बि‍ क ले एरेन्ज गरेका छन् । भिडियोलाई मौसम हिमालीले निर्देशन गरेका छन् । घर कता हो बैनिको, जाम भो माइली, चोली मैलै भो लगायतको चर्चित गितहरु बजारमा ल्याइसकेका दुतराजले यो गितलाइ समेत मौलिक पारामा प्रस्तुत गरेका छन् ।