Breaking News

खच्चड बचाउन गएका माइला गुरुङ बुढीगण्डकीमा बेपत्ता

By मनासलु

June 19, 2022

गाेरखा । चुमनुब्री गाउँपालिका वडा नम्बर ३ स्थित देवल गाउँका ३२ वर्षिय माइला गुरुङ बुढीगण्डकी नदिमा बेपत्ता भएका छन् । यारु खाेलामा खच्चड बगाउन थालेपनि खच्चड बचाउन गएका माइला यारु खाेलाकाे भेलमा परेका स्थानीय विशाल घलेले जानकारी दिए । गुरुङकाे खाेजी भइरहेकाे उनले बताए ।