
काठमाण्डौं । नयाँ नेपाली गित “मात्तीएको मस्त मौसम” सार्वजनिक भएको छ ।
भुमिका राई द्वारा प्रस्तुत मात्तीएको मस्त मौसम गितमा रचना रिमाल र सुमन केसीको स्वर रहेको छ । एस पि कोइरालाको शव्द र दिप घतानीको संगित रहेको उक्त गितको भिडियोमा जोर्डन राजभण्डारी र स्मारिका ढकालको अभिनय रहेको छ । भिडियोलाई निकेश खड्काले निर्देशन गरेका छन् ।
भिडियो हेर्नुहोस् …