नेपाली चलचित्र “बाबरी”को गित – चुलबुल चुलबुल सार्वजनिक (भिडियो)

शनिबार, असार २५, २०७९

काठमाण्डौं । नेपाली चलचित्र “बाबरी”को गित चुलबुल चुलबुल सार्वजनिक भएको छ ।

भाद्र ३१ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली फिल्म बाबरीमा समावेश रहेको गितमा रविन्द्र लामिछानेको शव्द साथै सुजन चापागाई र सुनिता ठेगिमको स्वर रहेको छ । फिल्मलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका छन् भने धिरज मगर र अदिति बुढाथोकी लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

(भिडियो हेर्नुहोस्)