काठमाडौं । तीज आउन करिब डेढ महिना बाँकी रहेपनि बजारमा तीज गीतहरु धमाधम भित्रिन थालेका छन् ।
सामाजिक सञ्जाल टिकटकमा समेत भाइरल भएको यो गीत भागीरथ चलाउने र सुनिता बुढा क्षेत्रीको स्वर छ । बोमबहादुर गाहा मगरले शब्द रहेको गीतमा संगीत समेत गायक चलाउने कै रहेको छ ।