गाेरखा । स्क्रब टाईफसका कारण विरामी परेकी पालुङटार नगरपालिका घर भएकी २१ बर्षिया युवतीमा एन्टिजेन परिक्षण गर्दा काेराेना पाेजेटिभ देखिएकाे गाेरखा अस्पतालले जानकारी दिएकाे छ ।
बिरामी भएर स्वास्थ्य परिक्षण गर्न अस्पताल आएकी आएकी युवतीमा काेराेना पुष्टि भएपछि साेमबार नै सुरक्षित तरिकाले बस्ने गरि घर पठाइएको अस्पतालले जनाएको छ ।