काठमाण्डाै । प्रेस सेण्टर नेपालको उपमहासचिवमा गाेरखाका पत्रकार दिपक श्रेष्ठ छनाैट भएका छन् । काठमाडौँमा भएको दोस्रो पूर्ण बैठकबाट श्रेष्ठ उपमहासचिवमा चयन भएका हुन् । सेन्टरकाे अध्यक्ष सहित पदाधिकारीहरु ६१ जना छनाैट भएका छन् ।