गाेरखाका श्रेष्ठ प्रेस सेन्टर नेपालकाे उपमहासचिवमा छनाैट

आइतवार, साउन १५, २०७९

काठमाण्डाै ।  प्रेस सेण्टर नेपालको उपमहासचिवमा गाेरखाका पत्रकार दिपक श्रेष्ठ  छनाैट भएका छन् ।   काठमाडौँमा भएको दोस्रो पूर्ण बैठकबाट श्रेष्ठ उपमहासचिवमा  चयन भएका हुन् । सेन्टरकाे अध्यक्ष सहित पदाधिकारीहरु ६१ जना छनाैट भएका छन् ।