मनकामना केवलकारकाे सेवा साउन २३ गतेदेखि बन्द रहने

मङ्लबार, साउन १७, २०७९

मनकामना । नेपालकाे पहिलाे केवलकार मनकामना केवलकार साउन २३ गतेदेखि ५ देखि ६ हप्ताका लागि सेवा बन्द रहने भएकाे छ । केवलकारलाइ एनालग प्रविधिबाट डिजिटल प्रविधिमा स्तराेन्नती गर्नका लागि केवलकार सेवा बन्द गर्न लागिएकाे स्टेशन म्यानेजर उज्जल शेरचनले बताए ।

स्तराेन्नतीका लागि अष्ट्रियाकाे डाेप्पेलमायर कम्पनीबाट प्राविधिकहरु आइसकेका र काम नसकिए सम्म सेवा बन्द रहने उनले बताए ।