Breaking News

मँसिर ४ काे चुनावमा ५ दलिय गठबन्धन हुने

By मनासलु

August 05, 2022

काठमाण्डाै । मँसिर ४ गते हुने निर्वाचनमा पाँच दलिय गठबन्धन गरेर जान सहमति भएकाे छ ।  आज मिति २०७९/०४/२० गते पाँच दलीय गठबन्धनको बैठक प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवाज्यूको अध्यक्षतामा बसेकाे बैठकले साे निर्णय गरेकाे हाे ।