शिक्षा

गाेरखा अस्पतालमा हेमोडायलासिस सेवा सुरु

By मनासलु

August 22, 2022

गोरखा । गाेरखा अस्पतालमा हेमोडायलासिस सेवा भदौ ७ गतेदेखि सुरु हुने भएको छ ।

डायलासिस गराईरहेका बिरामीलाई भदौ ६ गते सोमवार अस्पताल प्रशासन शाखामा बिहान १० देखि ५ बजेभित्र नामदर्ता गराउन भनिएको अस्पताल विकास समितिका अध्यक्ष लालप्रसाद श्रेष्ठले बताए ।

अस्पताल हेमोडायलासिस सेवा नियमित संचालन गर्दा उपचार सेवा लिन अन्य अस्पतालमा जानुपर्ने विरामीहरुका लागि