Breaking News

ताकुबाट साैरपानी जाने क्रममा ७० वर्षिय काजिमान बेपत्ता

By मनासलु

August 22, 2022

गाेरखा । बारपाक सुलिकोट वार्ड न ४ सौरपानी तल्लो आम्डाडा निवासी अन्दाजी ७० बर्षिय काजिमान सार्की यही मिति २०७९ साल साउन १८ गतेदेखी ताकुबाट सौरपानी जाने क्रममा बेपत्ता  भएका छन् ।

उनलाइ भेट्नुहुने महानुभावले नजिकको प्रहरी चौकी वा सौरपानी प्रहरी चौकिको फोन न. ९८५६०४३०३७ खबर गरिदिन  परिवारजनले अनुराेध गरेका छन् ।