आँवुखैरेनी साँस्कृतिक महाेत्सवमा आज रचना रिमालकाे प्रस्तुति रहने

बिहिबार, भदौ ९, २०७९

आँवुखैरेनी । आँवुखैरेनीमा चलिरहेकाे दाेस्राे साँस्कृतिक महाेत्सवमा आज गायिका रचना रिमालकाे प्रस्तुति रहने आयाेजकले जनाएकाे छ ।

बुधबार ज्याेति मगरले प्रहर्शन हेर्नका लागि हजाराैँका सँख्यामा दर्शकहरु भेला भएका थिए । गायिका रिमालकाे प्रस्तुति हेर्न ठूलाे सँख्यामा दर्शकहरु आउने आयाेजककाे दावी छ ।