गाेरखा । विहान ३ बजेकाे समयमा जिल्ला समन्वय समिति चाेकमा रहेकाे कुमारी बैँककाे एटीएम मेसिन फाेडेर पैसा चाेर्ने प्रयस भएकाे छ । अहिले बैँकमा अनुसन्धान गरिरहेकाे प्रहरीले जानकारी दिएकाे छ ।
जिल्लामा चाडपर्व नजिकिएसँगै कालाेवजारी र चाेरीका घटनाक्रमहरु बढेका छन् ।