सवारी दुर्घटनामा एक जना घाइते

आइतवार, असाेज ९, २०७९
घाइते सुजन विक गाेरखा अस्पतालमा उपचार पछि

गाेरखा । शहिद लखन गाऊपालिका वडा-७ बुङकोट तर्फ बाट आउदै गरेको ट्याक्सि र साेही पालिका वडा-९ नाम्जुङ निबासी सुजन बिक मोटरसाइकलमा गोरखा तर्फ बाट आउदै गर्दा अधेरी गाऊँ उकाले रोड बुङकोट रोडमा एक आपसमा ठोक्दिा मोटरसाईकल चालक सुजन विकको बाँया खुट्टामा गहिरो चोट लागि घाइते भएका छन् ।

घाइते विककाे गोरखा अस्पतालमा उपचार पश्चात थप उपचारको लागि काठमाडौ BNB अस्पताल पठाइएकाे प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले बताए ।