नेपाली चलचित्र “कागजपत्र” युट्युव ट्रेन्डिङमा (भिडियो सहित)

सोमवार, कार्तिक ७, २०७९

काठमाण्डौं । नेपाली चलचित्र कागजपत्र युट्युव ट्रेन्डिङमा रहेको छ ।

३ दिन अघि हाइलाइट्स नेपाल च्यानलबाट सार्वजनिक भएको चलचित्रमा नाजिर हुसेन र शिल्पा मास्केको मुख्य भुमिका रहेको छ । सरिता गिरी, भोलाराज सापकोटा, लोकेन्द्र लेखक, जीवन भट्टराई, लक्ष्मी बर्देवा लगायतको अभिनय रहेको चलचित्रलाई अपिल विष्टले निर्देशन गरेका छन् ।