प्रकाश सपुतको नयाँ गित सार्वजनिक

शुक्रबार, मंसिर २३, २०७९

काठमाण्डौं । सर्जक प्रकाश सपुतको नयाँ गित पर-पर छु सार्वजनिक भएको छ । तुलसी बोहराको स्वर रहेको गितमा प्रकाश सपुतको शव्द संगित रहेको छ । गितको भिडियोमा केकी अधिकारी, प्रकाश सपुत, सेविता अधिकारी लगायतको अभिनय रहेको छ । भिडियोलाई प्रकाश सपुतले निर्देशन गरेका छन् ।