फाइल तस्वीर

Breaking News

एसिया कपमा नेपाल

By मनासलु

May 02, 2023

काठमाण्डाै । नेपाल एसीसी प्रिमियर कप क्रिकेटको एसिया कपमा नेपालकाे आफ्नाे स्थान कायम भएको छ ।

यूएईलाई ७ विकेटले हराउँदै नेपालले नेपालले एसीसी प्रिमियर कपको उपाधि जितेको हाे । यससँगै नेपालले एसिया कपमा पनि स्थान बनाएको छ ।

यूईएले लिएको ११८ रनको लक्ष्य नेपालले ३०.३ ओभरमा मात्र ३ विकेट गुमाएर भेट्टायो । नेपालका लागि गुल्सान झाले अविजित ६७ रन बनाए भने भीम सार्की ३६ रनमा नटआउट रहे ।