सिम्रनले एक हप्तामा १४ गीत रेकर्ड गराइन

बिहिबार, भदौ ७, २०८०

पाेखरा ।  गीतसङ्गीत क्षेत्रमा एकाएक चर्चामा आएकि सिम्रन परियारले एक हप्तामा १४ गीत रेकर्ड गराएर कीर्तिमान कायम गरेकी छन् । उनी  भन्छिन, “मलाई गीत गाउने पहिलो अवसर गायक सुनिल बिसीले दिनुभएको हो र अहिले विभिन्न सर्जकले गीत आउने अवसर दिन थाल्नुभएको छ।”

म विद्यालय र बागलुङ नगरपालिकाले गरेको सम्मानले थप उत्साहित भएकी छु र अब पढाइसँगै गायन क्षेत्रलाई अगाडि बढाउने छु।“