आन्दाेलनरत शिक्षक र सरकारवीच ६ बुँदे सहमति, राहत शिक्षककाे आन्दाेलन कायमै By मनासलु - शुक्रबार, असाेज ५, २०८० प्रकाशित मिति : Share Facebook Twitter WhatsApp Viber काठमाण्डाै । आन्दाेलनरत शिक्षक र सरकार वीच ६ बुँदे सहमति भएकाे छ । शिक्षा विद्येयक २०८० काे विराेध गर्दै बुधबारदेखि पठनपाठन बन्द गरेर शिक्षकहरु काठमाण्डाै केन्द्रित आन्दाेलनमा रहेका थिए । हेर्नुहाेस् सहमति पत्र Share this:TwitterFacebookMorePrintEmailTelegramWhatsApp