Breaking News

प्रथम शहिद लखन थापा मगरको स्मृतिमा लखनकप पुरुष भलिवल आजवाट

By मनासलु

February 11, 2024

गाेरखा । स्वस्थको लागि खेलकुद,राष्ट्रको लागि खेलकुद, सम्बृद्दि र बिकासको लागि खेलकुद भन्ने मुल नारा सहित शहिद लखन गाउँपालिकाद्वारा आयोजित प्रथम शहिद लखन थापा मगरको स्मृति दिवस (फागुन २) को अवसरमा प्रथम अन्तर वडा शहिद लखन कप पुरुष भलिवल आज २०८० ” मिती २०८०-१०-२८ देखि सुरु हुने भएकाे छ ।

२०८०-११-०२ गते सम्म हुन गई रहेको प्रतियोगितामा सहभागि ९ वटा वडाका ९ टीम सहभागि हुनेछन् ।  पालिका भित्र खेलाडी उत्पादन गर्ने उदेश्यले गाउँपालिकाले प्रतियाेगिताकाे आयाेजना गरेकाे हाे ।