गाेरखा । जिल्लामा रहेकाे सामुदायिक क्याम्पस द्रव्यशाह बहुमुखी क्याम्पस लक्ष्मीबजार गाेरखामा आज सँयुक्त विद्यार्थी सँगठन र स्वतन्त्र विद्यार्थी युनियनले तालावन्दी गरेका छन् ।
क्याम्पसमा क्याम्पस प्रमुख र लेखा प्रमुखले आर्थिक अनियमितता गरेकाे आराेप विद्यार्थी सँगठनका नेताहरुले लगाएका छन् । तालाबन्दी गर्न अनेरास्ववियु, क्रान्तिकारी विद्यार्थी सँगठन, नेपाल विद्यार्थी सँगठनले सँयुक्त रुपमा तालाबन्दी गरेका विद्यार्थी अनिस अर्यालले बताए ।
यस अघि पनि क्याम्पसमा तालाबन्दी भएकाे थियाे ।