गाेरखा । पुर्व सुरक्षाकर्मि परिषद् नेपाल गोरखा नगरपालिकाका अध्यक्षमा टेक बहादुर राना चयन भएका छन् । मिति २०८०/११/२६ गतेका दिन भएकाे पुर्व सुरक्षाकर्मि परिषद् नेपाल गोरखा नगरपालिका भेला तथा प्रशिक्षणमा गोरखा जिल्लाका पुर्व सुरक्षाकर्मि परिषद्का अध्यक्ष श्री हरि कुमार थापाकाे प्रमुख आतिथ्यता रहेकाे थियाे ।
परिषद्का जिल्ला अध्यक्ष श्री दिपक गिरीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा श्री टेक बहादुर राना अध्यक्ष रहने गरी १५ सदस्य परिषद् गठन भएकाे पूर्व सुरक्षाकर्मी वद्री पाेखरेलले बताए ।