Breaking News

अध्यक्ष पदका लागि तिन जनाकाे उम्मेदवारी

By मनासलु

March 10, 2024

गाेरखा २७ फागुन । नेकपा एमाले गाेरखा जिल्ला अध्यक्षका लागि तिन जनाकाे उम्मेदवारी परेकाे छ ।

सुरेन्द्र थापा, कृष्ण बहादुर नेपाली र आरसि लामिछाने चुनावि मैदानमा छन् । कुल ६०९ जना मतदाताहरुले एक जना अध्यक्ष निर्वाचन प्रक्रियाबाट छनौट गर्ने नेकपा एमालेका नेता प्रेम गुरुङले जानकारी दिए ।