गाेरखा । तिहार सकिएसँगै जिल्लामा मुसलधारे वर्षात भएकाे छ । जिल्लाकाे बारपाक सुलिकाेट भिमसेन थापा र अजिरकाेट गाउँपालिका क्षेत्रमा परेकाे वर्षातका कारण पाकेका धान क्षती भएकाे छ ।
हावाहुरीसँगै आएकाे पानीले बालीनालीमा असर पुगेकाे बारपाक सुलिकाेटका कृषक कृष्ण परियारले बताउनुभयाे ।