गाेरखा । मनकामनाबाट आँवुखैरेनी तर्फ आउँदै गरेकाे बाेलेराे गाडी मनकामना सडक खण्डबाट दराैँदी र मर्स्याङ्दी नदिकाे दाेभानमा खसेकाे छ ।
बाेलेराे सडकबाट ५० मिटर तल नदिमा खसेकाे हाे । दुइ जनालाइ गम्भिर अवस्थामा उद्दार गरी आँवुखैरेनी अस्पताल लगिएकाे छ । घटनाकाे विस्तृत विवरण आउन बाँकी रहेकाे छ ।






