Breaking News

मर्स्रयाङ्दी र दराैँदी दाेभानमा बाेलेराे खस्याे, दुइ जना गम्भिर घाइते

By मनासलु

May 24, 2026

गाेरखा । मनकामनाबाट आँवुखैरेनी तर्फ आउँदै गरेकाे बाेलेराे गाडी मनकामना सडक खण्डबाट दराैँदी र मर्स्याङ्दी नदिकाे दाेभानमा खसेकाे छ ।

बाेलेराे सडकबाट ५० मिटर तल नदिमा खसेकाे हाे । दुइ जनालाइ गम्भिर अवस्थामा उद्दार गरी आँवुखैरेनी अस्पताल लगिएकाे छ । घटनाकाे विस्तृत विवरण आउन बाँकी रहेकाे छ ।