खेल

महाशिवरात्री पर्वका अवसरमा गोरखामा विभिन्न कार्यक्रम

३ फागुन, गोरखा । महाशिवरात्री पर्वको अवसर पारेर गोरखाका शिवालय मन्दिरमा विभिन्न साँस्कृतिक कार्यक्रमहरु भएका छन् । (more…) पुरा पढौ

प्रथम पृथ्वीनारायण गोल्डकप प्रतियोगिताको विजेता बन्यो पुलिस क्लव

३ फागुन, गोरखा । स्थित छेवेटार खेलमैदानमा शनिबार सम्पन्न प्रथम पृथ्वीनारायण गोल्डकप प्रतियोगिताको फाइनलमा नेपाल पुलिस क्लब विजेता बनेको छ । चित्लाङ फुटबल क्लबलाई साँघुरो नतिजामा पराजित गर्दै ऐतिहासिक उपलब्धि हात पार्न सफल भएको हो । (more…) पुरा पढौ

वडा नम्बर १० काे वडाकप सम्पन्न

अभिषेक तामाङ । माघ ३ गतेबाट सुरु भएकाे वडा नम्बर १० काे वडा कप सम्पन्न भएकाे  छ । चाैँथाे वडा कपमा फुटवल तर्फ तारा मावि प्रथम र सुर्यमुखी बाेर्डिङ स्कुल दाेश्राे भएका छन् । पुरुष फुटवलमा  बजार टाेल छेपेटार प्रथम र तीन घरे टाेल छेवेटार दाेस्राे भएका छन् । (more…) पुरा पढौ

दोस्रो तान्द्राङ कप खुला पुरुष फुटबल प्रतियोगिताकाे उपाधि विजेता लोकतान्त्रिक क्लब

गाेरखा ।  गोरखा जिल्लामा आयोजित सर्वाधिक धनराशिको दोस्रो तान्द्राङ कप खुला पुरुष फुटबल प्रतियोगिता – 7A-साइड  सम्पन्न भएको छ। प्रतियोगिता पुष २८ देखि माघ १ सम्म भीमसेन थापा गाउँपालिका वडा नं. ३, कुलिगैरा खेलमैदानमा आयोजना भएकाे थियाे । (more…) पुरा पढौ

एएफसी यू-२३ एसियन कप छनोट : नेपालले ताजिकिस्तानसँग खेल्दै

१८ भदौ, काठमाडौं । ताजिकिस्तानमा आजदेखि सुरु हुने एएफसी यू–२३ एसियन कप छनोटको पहिलो खेलमा नेपालले आज आयोजक ताजिकिस्तानसँग खेल्दै छ । ताजिकिस्तानको दुशान्बेस्थित पामिर स्टेडियममा हुने खेल नेपाली समय अनुसार साँझ सवा ८ बजेदेखि सुरु हुनेछ । नेपाल रहेको समूह ‘के’मा नेपालसँगै ताजिकिस्तान, फिलिपिन्स र सिरिया छन् । तुलनात्मक रूपमा तीनवटै टोली नेपालभन्दा बलिया छन् । नेपाली टोलीका प्रशिक्षक नवीन न्यौपानेले सुरुवातदेखि नै जित निकाल्दै ३ अंक हासिल गर्ने लक्ष्य भएको बताएका छन् । ‘हामी छनोट खेलका लागि तयार… पुरा पढौ

साफ यू-१७ महिला च्याम्पियनसिप : नेपालले भारतसँग खेल्दै

१३ भदौ, काठमाडौं । भुटानमा जारी साफ यू–१७ महिला च्याम्पियनसिपको आफ्नो पाँचौं खेलमा नेपालले आज भारतसँग खेल्दै छ । भुटानको चाङ्लिमिथाङ रंगशालामा हुने खेल साँझ नेपाली समय अनुसार पौने ६ बजे सुरु हुनेछ । यसअघि भारतसँग भएको पहिलो खेलमा नेपाल ७-० गोलअन्तरले पराजित भएको थियो । नेपाल २ खेल खेल्नुअगावै उपाधि होडबाट बाहिरिसकेको छ । ४ खेलमा १ जित मात्र निकालेको नेपालको उपाधि सम्भावना सकिएको हो । डबल राउण्ड रोबिन लिगमा भइरहेको प्रतियोगितामा हाल भारत ४ खेलमा १२ अंक जोडेर… पुरा पढौ

एएफसी महिला च्याम्पियन्स लिग छनोट : नासाफसँग खेल्दै एपीएफ

९ भदौ, काठमाडौं । एएफसी महिला च्याम्पियन लिग छनोट चरण अन्तर्गत समूह बी को आफ्नो पहिलो खेलमा नेपालको च्याम्पियन एपीएफ क्लबले आज उज्वेकिस्तानको पीएफसी नासाफसँग खेल्दैछ । खेल उज्वेकिस्तानको क्वार्सीस्थित मार्काजिय स्टेडियममा नेपाली समय अनुसार राती सवा ९ बजे सुरु हुनेछ । एपीएफले अनुभवी विगंर अनिता बस्नतेको कप्तानीमा खेल्दैछ । यसै समूहमा रहेका थाइल्याण्डको कलेज अफ एसियन स्कोलार्स र साउदी अरेबियाको अल नासेरबीच पनि आजै खेल हुनेछ । गत वर्ष पनि छनोट चरणमा नेपाल र नासाफ एकै समूहमा थिए, जहाँ… पुरा पढौ

टप टी–२० सिरिजः हुरिक्यान्सविरुद्ध सुरुमा ब्याटिङ गर्दैै नेपाल, दीपेन्द्रसिंह ऐरी बेन्चमा

काठमाडौं – अस्ट्रेलियामा जारी टप इन्ड टी–२० सिरिज अन्तर्गत आज नेपालले होबर्ट हुरिक्यान्सविरुद्ध सुरुमा ब्याटिङ गर्दैछ । टस जितेर नेपालले पहिलो ब्याटिङ गर्न लागेको हो । नेपालले हालसम्म सिरिजका तीन खेलमा लगातार पराजय भोगेको छ । पहिलो खेलमा नर्दन टेरिटोरी स्ट्राइकसँग ४२ रनले हारेको नेपाल, दोस्रो खेलमा बंगलादेश ‘ए’ सँग ३२ रनले पराजित भयो भने तेस्रो खेलमा मेलबर्न स्टार्ससँग ३१ रनले पराजित भयो। नेपालसामु आजको खेल जित्नै पर्ने दबाब छ। नेपाली टिममा आज दीपेन्द्रसिंह ऐरीलाई बेन्चमा राखिएको छ । नेपाली… पुरा पढौ

टप एन्ड टी-२० : मल्लको अर्धशतकका बाबजुद नेपालको दोस्रो हार

३१ साउन, काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी-२० सिरिजमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । नेपाल बंगलादेश ‘ए’ सँग ३२ रनले पराजित भएको हो । जितका लागि १८७ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १५४ रन मात्र बनायो । नेपालका लागि कुशल मल्लले अविजित अर्धशतक बनाएपनि पर्याप्त भएन । मल्लले ४७ बलमा अविजित ५९ रन बनाए । बंगलादेशका रकिबुल हसनले ३ विकेट लिए । सेफ हसन, रिपोन मन्डल र मृत्युन्जय चौधरीले १-१ विकेट… पुरा पढौ

आजबाट रोकिएको आईपीएल सुरु हुँदै, यस्तो छ तालिका

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ आजबाट फेरि सुरु हुने भएको छ। लिग चरणका बाँकी १३ खेलहरू ६ वटा स्थानमा खेलाइनेछ। प्लेअफ चरण मे २९ बाट खेलाइनेछ र फाइनल जुन ३ मा हुनेछ। (more…) पुरा पढौ