असाेज २५ गाेरखा । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल लाई कोभिड १९ पोजेटिभ देखिएको छ।
हिजो मात्र पर्यटन मन्त्री योगेश भट्टराईलाई पोजेटिभ देखिए पछी मन्त्रीहरुमा गरिेएको पि सि आर परिक्षणको क्रममा शिक्षा मन्त्रीलाईआज कोभिड पोजेटिभ देखिएको हो।
पोजिटिभ देखिए पनि पोख्रेलको स्वास्थ्य स्थिति सामन्य रहेको उहाॅको सचिबालयले जानकारी दिएको छ। साथै केही दिन देखि उहाँको सम्पर्कमा रहनु भएको सबैलाई उच्च सर्तकता अपनाउन समेत अनुरोध गरेका छन् ।