Home Breaking News गाेरखामा जेठ २५ गते सम्मका लागि निषेधाज्ञा

गाेरखामा जेठ २५ गते सम्मका लागि निषेधाज्ञा

शुक्रबार, जेष्ठ १४, २०७८
0
292

गाेरखा । जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र (डिसिसिएमसी) गोरखाको बैठकले  निषेधाज्ञा १० दिन थप्ने निर्णय गरेको छ ।  जिल्ला प्रशासन कार्यालय गाेरखामा आज भएको बैठकले यस अघि जेठ १५ गते शनिवार सम्मका लागि तोकेको निषेधाज्ञा २५ गते सम्म थप्ने निर्णय गरेकाे हाे  ।

डिसिसिएमसीले दिउँसोको समयमा ढुवानी गर्न पाउने ब्यवस्था गरेको छ । दराैँदी लगायतका बगरहरुमा अवैधानिक रुपमा खुलेका सबै क्रसरहरबाट सामग्रि अाेसारपसार गर्न पाइनेछ ।

 

NO COMMENTS