साउन १६, गोरखा । जिल्लामा १७ हजार ५ शय १५ जनाले दुबै मात्रा खोप लगाएका स्वास्थ्य कार्यालय गोरखाका कोल्डचेन निरिक्षक ऋषिराम खत्रीले जानकारी। गोरखामा खोप लगाउनुपर्ने कुल जनसंख्या १ लाख ५९ हजार २ शय ३८ जना मध्ये हालसम्म ११ प्रतिशतले दुबै मात्रा खोप लगाएका हुन् ।
जिल्लामा प्राप्त ७५ हजार २ शय ७७ मात्रा खोपमा ७२ हजार ४ शय ४३ डोज खोप खर्च भैसकेकाे खत्रीले बताए ।