Home Breaking News समावेशी तर्फ कल्पना नेपाली अगाडि

समावेशी तर्फ कल्पना नेपाली अगाडि

आइतवार, असाेज १७, २०७८
0
379

गाेरखा । नेपाली काँग्रेस गाेरखाकाे चाैधाैँ महाधिवेशनका लागि आज भएकाे समावेशी महिला खुल्ला ४ पदका लागि भएकाे निर्वाचनमा आरुआट गाउँपालिका उपाध्यक्ष कल्पना नेपालीले ३२ मत ल्याएकी छन् । हाल सम्म ५० मतकाे गणना सकिएकाे छ ।

कसकाे मत कति ?

कमला लामिछाने ३१

कल्पना नेपाली ३२

जानुका पन्त  ३०

पम्फा गान्धारी ११

प्रतिमा भट्ट २२

ललिता अधिकारी २२

विनु लामिछाने १३

शान्ति भट्टराइ ८

सावित्रि भट्ट ८

NO COMMENTS