गाेरखा । नेपाली काँग्रेसको १४ औ महाधिबेशन अन्तर्गत प्रतिनिधि सभा निर्वाचन क्षेत्र-२ को नेपाली काँग्रेसको महाधिबेशन प्रतिनिधि ( खुल्ला-१० तर्फ) प्रकाशचन्द्र दवाडी सर्वाधिक मत सहित विजयी भएका छन् । रामचन्द्र पाैडेल पक्षधरका नेता दवाडी प्रदेश साँसद समेत हुन् ।
विजयी हुन १० जनाकाे नामावली
१. प्रकाशचन्द्र दवाडी
२. पिताम्बर बढु
३. दिपक बाबु कंडेल
४. हरिबहादुर घले
५. बेदप्रसाद काप्री(माईला)
६. सलाउदिन मियाँ
७. ओम गुरुङ
८. धु्र्ब पन्त
९. मोहन पोखरेल
१०. शुवास अधिकारी