Home Breaking News आज गुरुङ समुदायकाे ल्हाेसार पर्व, सरकारले दियाे सार्वजनिक विदा

आज गुरुङ समुदायकाे ल्हाेसार पर्व, सरकारले दियाे सार्वजनिक विदा

बिहिबार, पुस १५, २०७८
0
263

गाेरखा  ।  आज गुरुङ समुदायकाे ल्हाेसार पर्व परेकाे छ । सरकारले ल्हाेसार पर्वकाे अवसरमा देशैभरी सार्वजनिक विदा प्रदान गरेकाे छ ।   बुधबार भएकाे प्रदेश सरकारकाे मन्त्री परिषद बैठकले पुस १५ गते ल्हाेसारका अवसरमा सार्वजानिक बिदा दिने निर्णय गरेकाे हाे ।

NO COMMENTS