Home Breaking News भिमसेन थापा गाउँपालिकाले दियाे नगर प्रहरीलाई तालिम

भिमसेन थापा गाउँपालिकाले दियाे नगर प्रहरीलाई तालिम

बुधबार, साउन २, २०८१
0
194

भीमसेन थापा गाउँपालिका स्थित नगर प्रहरीहरु सामूहिक तस्वीरमा ।

गाेरखा । जिल्लाकाे भिमसेन थापा गाउँपालिकाले नगरप्रहरीहरुलाई १५ दिने तालिम प्रदान गरेकाे छ । प्रहरी सहायक निरिक्षककाे टाेलीले पालिका भित्र रहेका ८ जना प्रहरीहरुलाई तालिम दिएकाे हाे ।

तालिमकाे आज समापन गरिएकाे छ । समापन कार्यक्रममा बाेल्नु हुँदै गाउँपालिका अध्यक्ष लाेक प्रसाद बञ्जराले नगरभित्रकाे शान्ति सुरक्षा र अन्य कानुनी विषयहरुकाे रक्षाका लागि नगर प्रहरीले कुशलता पुर्वक काम गर्ने विश्वास व्यक्त गर्नुभयाे ।

NO COMMENTS