अपराध/ दुर्घटना

चोरी मुद्वाका २ जना फरार व्यक्ति पक्राउ

२२ जेठ, गोरखा । गोरखा प्रहरीले चोरी मुद्वाका २ जना फरार ब्यक्तीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा आरुघाट गाउँपालिका–३ बर्ष २० का देउवा भन्ने देव बहादुर गुरुङ र बर्ष २२ का खत्री मिलन भन्ने आश बहादुर गुरुङ भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी राज कुमार श्रेष्ठले जानकारी दिनुभयो । (more…) पुरा पढौ

विमान भित्रै अस्ताएर मरहट्टा

गाेरखा । अमेरिकाबाट नेपाल आउदै गरेकाे गाेरखाका १ जना पुरुषकाे बिमान भित्रै ज्यान गएकाे छ । (more…) पुरा पढौ

खैरो हेरोइनसहित पतञ्जलि रोडबाट दुईजना पक्राउ

काठमाडौँ । प्रहरीले खैरो हेरोइनसहित मोरङको विराटनगर महानगरपालिका–९ स्थित पतञ्जलि रोडबाट दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१७ घर भएका २५ वर्षीय बाबु मियाँ र भारतको बिहार घर भएका ३० वर्षीय रोनी भन्ने मोहमद अब्दुल्ला छन् । (more…) पुरा पढौ

कान्टार दुर्घटनाका मृतक र घाइतेको पहिचान खुल्यो

१ चैत, गोरखा । जिल्लाको शहिदलखन गाउँपालिका–३ कान्टारस्थित महिपते खोलामा शुक्रबार साँझ भएको इभी माइक्रो दुर्घटनामा मृत्यु हुने र घाइते हुनेहरुको पहिचान खुलेको छ । (more…) पुरा पढौ

भारतीय तिर्थ यात्रु बोकेको गाडी दुर्घटना हुँदा सात जनाको मृत्यु

राजेन्द्र न्याैपाने ३० फागुन, गोरखा । भारतीय तिर्थयात्रु बोकेको वाग्मती प्रदेशको ००६ ख ८४३० नम्बरको इलेक्ट्रोनिक भ्यान दुर्घटना हुँदा सात जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । (more…) पुरा पढौ

गोरखाको जँगलमा मानव कङकाल फेला पर्यो

७ पुस, गोरखा । गोरखा नगरपालिका वडा नं. ५ चिल्ड्रेनपार्क नजिकै लसुने जंगलमा मानव कंङकाल फेला परेको प्रहरीले जनाएको छ । स्थानीयले दिएको जानकारी अनुसार आज दिउँसो खटि गएको प्रहरीले कंङकाल सँगै १ थान किप्याड मोबाइल , जुत्ता , ट्रयाक र कमिज समेत फेला पारेको जनाएको छ । (more…) पुरा पढौ

गोरखामा रोकिराखेको बस दुर्घटना हुँदा २१ जना घाइते

१४ मँसिर, गोरखा । गोरखाको बाह्रकिलोमा रोकिराखेको बस एक्कासी गुड्दा दुर्घटना हुन पुगेको छ । बस सडकबाट १० मिटर तलखस्दा बसमा रहेका २२ जना घाइते भएका प्रहरीले जानकारी दिएको छ । घाइते २१ जनालाई उपचारका लागि गोरखा अस्पताल र एक जनालाई चितवन पठाइएको प्रहरीले जानकारी प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले बताउनुभयो । (more…) पुरा पढौ

माइक्रो दुर्घटनामा १७ जना घाइते

राजेन्द्र न्यौपाने २३ कार्तिक, गोरखा । गोरखाको सिरानचोक गाउँपालिका – ४ चोरकाटे नजिक घुम्तीमोडमा शनिबार राती गोरखामा माइक्रोबस दुर्घटना हुदाँ १७ जना घाइते भएका छन् । (more…) पुरा पढौ

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ

२६ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले आइतबार ललितपुरको खुमलटारबाट पक्राउ गर्‍यो ।रोल्पा घर भएका ६८ वर्षीय महरा पक्राउ पर्नुलाई सीआईबीले करिब तीन वर्ष पहिले भेपमार्फत भएको सुन तस्करी प्रकरणसँग जोडेको छ ।सीआईबीका निर्देशक तथा अतिरिक्त प्रहरी महानिरीक्षक डा. मनोज केसीका अनुसार भेपमार्फत भएको ९ किलो सुन तस्करी प्रकरणमा अनुसन्धान गर्न महरालाई पक्राउ गरिएको हो । (more…) पुरा पढौ

जिल्ला कार्यालयका प्रमुखहरु आजदेखि कार्यलयमा हाजिरी हुने

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जिल्लास्थित कार्यालय प्रमुखहरूलाई असोज १८ गतेसम्म अनिवार्य रूपमा कार्यस्थलमा हाजिर हुन निर्देशन दिएको छ। (more…) पुरा पढौ