काठमाडौँ । गायिका समीक्षा अधिकारी र सुदिप कुँवरको स्वरमा रहेको गीत ‘मायालु जहिले रिसाउनी’को भिडियो सार्वजनिक भएको छ । गीतमा विष्णु नेपालले शब्द र सुदिप कुँवारकै संगीत रहेको छ ।
गीतको भिडियो पनि कुँवारले निर्देशन गरेका हुन् । भिडियोमा गायनमा संघर्षरत एक प्रेमी जोडीको प्रेमकथा देखाइएको छ । भिडियोमा बालकलाकार आरभि अर्यालको समेत अभिनय रहेको छ ।
समिक्षा अधिकारीको पहिलो अन्तरवार्ता तल भिडियोमा