गाेरखा । शहिदलखन गाउँपालिकामा ४६ जना संक्रमित थपिएका छन् । संक्रमण पुष्टि हुनेमा वडा नम्बर १,२,३,४,५ मनकामना, बक्राङ र ताक्लुङका नागरिकहरु रहेका छन् ।
गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट नतिजा आएकाे हाे । नै हाेम आइसाेलनमा बसेकाहरुकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे स्वास्थ्य शाखा प्रमुख विरेन्द्र श्रेष्ठले बताए ।