काठमाण्डाै । अर्थ मन्त्री विष्णु पाैडेलले पत्रकारहरुका लागि ७ लाखकाे दुर्घटना विमा गर्ने बताएका छन् । प्रिमियम रकमकाे आधा रकम सरकारले दिने उनले बजेट बक्तव्यमा बताएका छन् । अस्पतालमा निशुल्क उपचार गरिने उनकाे भनाइ छ । महासँघकाे सदस्यता लिएका सबैलाइ उक्त सुविधा दिने उनले बताए ।