Breaking Newsशिक्षासमाचारसमाज कर्मचारीकाे भत्ता दुइ हजार बढ्याे, तलव बढाउन समिति गठन गरिने By मनासलु - शनिबार, जेष्ठ १५, २०७८ प्रकाशित मिति : 0 312 काठमाण्डाै । सरकारी कर्मचारीकाे भत्ता दुइ हजार बढेकाे छ । तलव बढाउनका लागि समिति गठन गरिने बताएका छन् । यस अघिकाे भत्ता कायमै रहेकाे उनले बताएका छन् ।