Breaking Newsसमाचारसमाज तनहुँकाे आँवुखैरेनीमा रहेकाे तामाखानी सञ्चालनमा ल्याइने By मनासलु - शनिबार, जेष्ठ १५, २०७८ प्रकाशित मिति : 0 300 तनहुँ । अर्थमन्त्री विष्णु पाैडेलले तनहुँकाे आँवुखैरेनीमा रहेकाे तामाखानी सञ्चालनमा ल्याउन बजेट विनियाेजन गरेका छन् । खानिकाे डिपिआर तयार गर्न उनले बजेट विनयाेजन गरेका हुन् । आँवुखैरेनीका पहाडमा प्रशस्तै तामा रहेकाे एक अध्ययनले देखाएकाे थियाे ।