Breaking Newsसमाचारसमाजस्वास्थ्य गाेरखामा ५५ जना काेराेना सङक्रमित थपिए By मनासलु - शनिबार, जेष्ठ १५, २०७८ प्रकाशित मिति : 0 199 गाेरखा । जिल्लाकाे आरुघाट र शहिदलखन गाउँपालिकामा ५५ जना काेराेना सङक्रमित थपिएका छन् । आरुघाटमा ३३ र शहिदलखनमा २२ जना सङक्रमितहरु थपिएकाे जिल्ला स्वास्थ्य कार्यालय गाेरखाले जनाएकाे छ ।